काठमाडौं । न्यायाधीश नियुक्तिको ‘मापदण्ड’लाई निर्देशिकामार्फत सङ्कुचित बनाउन खोजेको भन्दै परेको रिट सर्वोच्च अदालतमा साढे दुई वर्षदेखि अल्झिएर बसेको छ । संविधान र न्याय परिषद् ऐनविपरीत हुनेगरी निर्देशिका बनाएर न्यायाधीशमा सीमित व्यक्तिको हालीमुहाली गराउन खोजेको भन्दै परेको रिटमाथि सर्वोच्च...