काठमाडौं। घुस प्रकरणमा मुछिएका न्यायाधीश र वकीललाई तुरुन्त कारबाही गर्न राप्रपाले माग गरेको छ। व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश राजकुमार कोइराला र अभिवक्ता रुद्रप्रसाद पोखरेलबीच पैसाको बार्गेनिङ भएको अडिओ सार्वजनिक भएपछि उनीहरूलाई तुरुन्त कारबाहीको माग गर्दै राप्रपाले...