काठमाडौं । कोशी प्रदेश सरकार गठनको विवाद सम्बन्धी रिट हेर्न नमिल्नेमा परेको छ । सुनुवाइका लागि सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको रिटमा आइतबार एकजना न्यायधिशबारे प्रश्न उठेपछि हेर्न नमिल्नेमा परेको हो । तीन जना न्यायाधीशको पूर्ण इजलासबाट विवादको छिनोफानो...