गोरखा । उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफैंमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसँगै अनिवार्य तस्वीर खिचाउने...