इरानी महिलाले मंगलबार राष्ट्रव्यापी हिजाबविरोधी अभियान शुरु गरेका छन्। हिजाबबिनाको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूले इस्लामिक रिपब्लिक अफ इरानको कडा हिजाब नियम तोडेका हुन्। यसका लागि सामाजिक सञ्जालमा No2Hijab ह्यासट्याग पनि चलाइएको थियो। इरानमा महिलाहरूका लागि इस्लामिक हिजाब...