काठमाडौं। ओलम्पिकमा एथ्लेटिक्सको १० मिटर दौडमा अमेरिकाले दुई दशकपछि स्वर्ण पदक जितेको छ। अमेरिकाका स्प्रिन्टर नोह लाइल्स (Noah Lyles) ले पेरिस ओलम्पिकमा फोटो फिनिसमार्फत कीर्तिमानी स्वर्ण जित्न सफल भएका हुन्। लाइल्सले निर्धारित दूरी ९.७८४ सेकेन्डमा पार गरे। सन् २००४...