बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नर्ड स्ट्रिम पाइपलाइनको विषयमा रूसले तयार गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) को मस्यौदा प्रस्तावलाई चीनले समर्थन गरेको बताएका छन् । गत फेब्रुअरीमा सुरक्षा परिषद्मा ग्यास पाइपलाइन प्रकरणमा अन्तर्राष्ट्रिय स्वतन्त्र छानबिन...