धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका १७ वर्षीय नसिब चौधरीको नोभा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरूले तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको अगाडि भागका सिसा फुटेका छन् । तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई जना घाइते भएका छन्...