काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं १० का वडाअध्यक्षका उम्मेदवार अमृत खनालले निर्वाचन आचारसंहिताविपरीत पैसा बाँडेर भोट मागिरहेको खुलेको छ। कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार खनालले मतदाताको खुट्टामा एक हजार रुपैयाँ राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो। खनाल चुनावी प्रचारप्रसारमा घरदैलो अभियानका...