काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद थपिंदै गएको छ। पुस २ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयप्रति केन्द्रीय समितिका ९ जनाले असहमति जनाउँदै आइतबार ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग...