काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नोटबन्दी बारे अन्तिम निष्कर्षमा नपुगेको बताएका छन् । उनले नोटबन्दी गर्नुपर्यो भने पनि घोषणा गरेर गर्ने कुरा नभएको बताए । प्रधानमन्त्री सभाको मंगलबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नोटबन्दी...