काठमाडौं। नक्कली शरणार्थी काण्ड चुलिँदै गएसँगै विभिन्न राजनैतिक दलका भातृसंगठनहरू सडक प्रदर्शनमा उत्रिन थालेका छन्। यसैबीच, आज सत्तागठबन्धन दल नेपाली काङ्ग्रेस आबद्ध नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले त्रिचन्द्र कलेज अघि प्रदर्शन गरे। ने.वि संघ त्रिचन्द्र कलेजका विद्यार्थीहरूले संगठित भ्रष्टाचारमा मुछिएकाहरूलाई...