गोरखा। गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् । माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) १० हजार २ सय ४७ मत ल्याएर विजयी भएका हुन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved