काठमाडौँ । नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको ‘नेशनल डिफेन्स कोर्ष’–६२ को भ्रमणदलले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टचार भेटवार्ता गरेको छ । यही भदौ १२ गतेदेखि नेपाल भ्रमणमा रहेको उक्त भ्रमण दलका प्रमुख ‘एयर भाइस...