काठमाडौं। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदाय म्ह: पूजा तथा गोवर्द्धन, बलि, गोरु पूजा मनाउने गरिएको छ। आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत...