काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल सुचारु भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा उपाधिको लागि नेपाल र युएईबीच प्रतिस्पर्धा सुरु भएको हो। वर्षाको कारण आधा घण्टा रोकिएको खेल्ने सुरु भएको छ। टस जितेर बलिङ...