काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा शनिबार नेपाल र नेदरल्यान्ड भिड्दै छन् । नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । यसअघिको पहिले खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल शनिबार बदला लिने...