काठमाडौं। नेपाल र चीनका उद्योगी, व्यवसायीहरूको बैठक ४ वर्षपछि बसेको छ। सोमबार काठमाडौंको एक होटलमा दुई देशका व्यवसायीको संयुक्त बैठक बसेको हो। बैठकमा नेपालमा नयाँ व्यापारको सम्भावना, लगानी भित्र्याउने, भइरहेका व्यापारसम्बन्धी समस्या समाधान गर्ने र सीमानाकाको समस्याका बारेमा छलफल...