जनकपुरधाम । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समय तालिका निर्धारण गरि रेल सेवा संचालन गर्ने जनाएको छ। भारतको जयनगर देखि जनकपुरधामसम्म जनकपुरधाम देखि बिजलपुरा सम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मंसिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरि संचालन...