काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्नोभेटिभ तरिकाले अगाडि बढ्नुपर्ने बताएका छन् । मङ्गलबार काठमाडौंमा आयोजित नेपाल युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “इन्नोभेटिभ तरिकाबाट अगाडि जानुपर्छ,” उनले भने, “तपाईंहरू पनि त्यसैगरी अगाडि बढ्नुस् ।” यस्तै फरक...