काठमाडौं। पतञ्जलि समूहका सञ्चालक तथा योग गुरुका रूपमा प्रसिद्ध भारतीय बाबा रामदेव (रामकिशन यादव) काठमाडौंमा छन्। बिहीबार साँझ नेपाल आएका उनी काठमाडौं उत्रिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेर प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। प्रचण्डसँग भलाकुसारी...