काठमाडौं । नेपाल महिला संघ, काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का महिलाहरूले हरितालिका तीज विशेष कार्यक्रम आयोजना गरेका छन् । संघले अर्थ समितिका सभापति सन्तोष चालिसे, बागमती प्रदेशका पर्यटन संस्कृति तथा सहकारीमन्त्री विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालसहित...