काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको सहयोगमा निर्मित भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । एक करोड १३ लाख लागतमा निर्मित भवनको एक समारोहका बीच भक्तपुर क्षेत्र नं २ प्रतिनिधि...