काठमाडौं । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ र १० स्थित टिकाभैरवका बाढी पहिरो पीडितलाई बुधबार राहत सामग्री दिएको छ । परिषद्का अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा १०० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न, जस्तापाता, ओढ्ने- ओछ्याउने लगायतका सामग्री...