बाँके। कोरोना महामारीका कारण प्रभावित नेपाल-भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ। नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल-भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो। कोरोनाको त्रास कम...