काठमाडौं । त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले मलेशियाविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ। टीयू क्रिकेट मैदानमा आजको खेलमा नेपालका लागि विकेटकिपर ब्याटसम्यान दिलीपनाथले टी-ट्वान्टी इन्टरनेशलनमा डेब्यु गरेका छन्। नेपाल र मलेशियाबीच अहिलेसम्म भएका ६ टी ट्वान्टी म्याचमा नेपालले...