नेपाल–बेलायत समाज

प्रधानमन्त्रीसँग नेपाल–बेलायत समाजका पदाधिकारीको भेट

काठमाडौँ। स्कटल्यान्डको ग्लास्गोमा कात्तिक १५ गते हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा बेलायतमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्। नेपाली राजदूतावासमा शनिबार भएको भेटमा उनीहरूले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved