काठमाडौं । नेपाल फाइनान्सले ११ लाख ३४ हजार ७१६.१८ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा कम्पनीको संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले साउन २३ गतेदेखि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार...