नेपाल फाइनलमा

नेपाल एक खेल अगावै फ्रेण्डसीप कप टी–२० क्रिकेटको फाइनलमा, गुजरात ८ रनले पराजित

काठमाडौं । नेपाल लगातार तेस्रो जित निकाल्दै भारतमा जारी एसएमएस फ्रेण्डसीप कप टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । बरोडासमेत सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved