काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पुलिसले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो । १८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १...