काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पुलिसले मधेसलाई २७४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको पुलिसले ४९ ओभर १...