काठमाडौं। पाकिस्तान दूतावासले नेपाल–पाकिस्तान मैत्रिपूर्ण टी–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ। प्रतियोगिताको सातौँ संस्करण यो वर्षको आगामी मार्च २ देखि १० तारिखसम्म काठमाडौंमा आयोजना हुने दूतावासले सोमबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। विषेशगरी नेपाली युवा क्रिकेट...