काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी संलग्नहरूमाथि कानुनी कारबाही माग गर्दै नेपाल पत्रकार महासङ्घले सरकारलाई दिएको एक हप्ते अल्टिमेटम...