काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो पहिलो खेलमा नेपालले नामिबियासामु १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रनमा अलआउट भएपछि नामिबियाले...