अमेरिका । अमेरिकाको न्यूजर्सीमा बसोबास गर्ने नेपाली समुदायले पहिलो पटक ‘नेपाल डे’ उत्सव मनाएको छ। नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ शनिबार आयोजित सो कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली तथा नेपाली मूलका अमेरिकीहरूको उल्लेख्य...