आचार्य समितिले तयार गरेको ५८ पृष्ठ लामो प्रतिवेदनमा हुम्लामा चीनबाट नेपाली भूमितर्फ काँडेतार लगाएको, चरिचरनमा समस्या उत्पन्न गरेको र तिब्बततर्फ बगेर जाने नेपाली खोल्सीको मुहान नियन्त्रण गर्न खोजेको उल्लेख छ । सरकारी समितिले चीनसँगको सीमा क्षेत्रमा केके समस्या औंल्याएको...