काठमाडौं। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ देखि देशभर गिट्टी बालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको छ । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १६ असारदेखि देशभर गिट्टी बालुवा उत्पादन कार्य बन्द गर्ने निर्णय भएको...