काठमाडौं । केन्याविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालले २ सय ५६ रनको लक्ष्य पाएको छ । नैरोबी जिमखाना मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको हो । केन्याका लागि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved