काठमाडौं। एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा सामेबार भएको खेलमा नेपालले कीर्तिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। नेपालले कीर्गिस्तानलाई पहिलो सेटमा २५–११, दोस्रोमा २५–१९ र तेस्रोमा २५–१९...