काठमाडौं। जनकपुर नाइट्स नेपाल कबड्डी लिगको उपाधी नजिक पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पहिलो क्वालिफायरमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले हराएको हो। यो सँगै विराटनगरले फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायर खेल्ने छ। उसले इलिमिनेटरको विजेतासँग...