काठमाडौं । इजरायल र लेबनानबीचको द्वन्द्व तीव्र भएपछि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिकलाई सुरक्षा प्रोटोकल अनुसार बंकरमा सारिएको छ । इजरायली सेनाले शान्ति सैनिकको क्वाटरनजिकै बमबारी गरेपछि नेपाली सैनिक बंकरमा बस्न बाध्य भएका हुन् ।...