धनगढी। भारतमा एक जना नेपाली युवकको हत्या भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका-६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर विकको भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा हत्या भएको हो। पुस २६ गते कमलको बीभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved