काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै एएफसी एसियन कप छनोट २०२२ को यात्रा सुरु गर्दैछ। उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा साँझ सवा ६ बजे सुरु हुने उक्त खेल नेपालका लागि १०० औं अन्तर्राष्ट्रिय खेल समेत हो।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved