काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण फुटबल खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले स्वागत गरेका थिए। नेपालले हङकङसँगको मैत्रीपूर्ण खेलमा...