काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले आगामी फ्रान्सको पेरिसमा हुने पेरिस २०२४ पाराओलम्पिक...