नेपाली टोलीको बिदाइ

बास्केटबल टोलीको बिदाइ

काठमाडौं। साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा बिदाइ गरिएको हो । माल्दिभ्समा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने नेपाली...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved