काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरमा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश गरिएको छ। बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा ग्लोबल आइएमई...