काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा पार्टी प्रवक्ता डा. प्रकासशरण महतको नाम पुरष तर्फको पहिलो नम्बरमा राखिएको छ। कांग्रेसले असोज १६ गते निर्वाचन आयोगमा बुझाएको संशोधित सूचीको पहिलो नम्बरमा महतको नाम छ। यस्तै प्रधानमन्त्री शेरबहादुर...