काठमाडौं। गण्डकी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसको एक सिट थपिएको छ। स्याङ्जा २ को प्रदेश सभा (१) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन्। अर्यालले दुई हजार ७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे। अर्यालले १५ हजार १६१ मत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved