हत्यामा दोषी ठहर भएका दाहालको माफीका लागि नेपाल सरकारले लामो समयदेखि प्रयास गरिरहेको थियो । तर रियादस्थित नेपाली दूतावासलाई समेत कुनै जानकारी नदिइ जुवेल जेल प्रशासनले दाहाललाई मृत्युदण्ड दिएको हो । उनको शव साउदीकै कुनै स्थानमा गाडिएको जानकारी दूतावासलाई जेल...